अनमोल र सुहानाको जोडी (फोटो फिचर) « Khabarhub

अनमोल र सुहानाको जोडी (फोटो फिचर)


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अनमोल केसी र सुहाना थापाको जोडी रहेको फिल्म  ‘ए मेरो हजुर ४’ यही वैशाख १ गते नयाँ वर्षकै दिन प्रदर्शनमा आउँदै छ ।

यसै फिल्मको पछिल्लो सिरिजबाट अनमोलसँग सुहानाको जोडी बाँधिएको हो । त्यसयता दर्शकको प्रिय जोडीका रुपमा अनमोल र सुहाना प्रस्तुत हुँदै आएका छन् । फिल्मकै सिलसिलामा यी दुईको भेटघाट भएको थियो ।

फिल्मकी निर्देशक तथा सुहानाकी आमा झरना थापाले अनमोललाई फिल्ममा फाइनल गरेपछि सुहानाको नाम दिएकी थिइन् । फिल्म मेकिङ्गमा रुचि भएकी सुहानाले फिल्मको न्युजले पाएको हाइपले हेर्दा फिल्म गर्न तयार भएकी हुन् ।

‘ए मेरो हजुर ३’ मा पहिलो पटक देखिदा नै दर्शकको प्रिय बनेपछि अनमोलले सुहानासँग जोडी दोहोर्‍याएका हुन् । यिनै अनमोल र सुहानाले खबरहबका लागि फोटो पत्रकार कुवेर डंगोलसँग फोटोशुट गराएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ११ : २५ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली