ढकाल जुम्ल्याहासँग सुधीरको ‘सिरिरि बतास’ « Khabarhub

ढकाल जुम्ल्याहासँग सुधीरको ‘सिरिरि बतास’


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भवसागर इन्टरटेनमेन्टको प्रस्तुति तथा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ म्युजिक भिडियो ‘सिरिरी बतास’ सार्वजनिक भएको छ । 

शुक्रबार सार्वजनिक ‘सिरिरी बतास’ गीतको भिडियोमा गायिका रचना रिमाल र राजन कार्कीको स्वर रहेको छ । गीतमा सुधीर श्रेष्ठ र स्मारिका, समारिका ढकाल फिचर्ड छन् । गीतकार गुरुङको शब्द रहेको गीतमा राजन खतिवडाले संगीत भरेका छन् ।

सार्वजनिक भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी, निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । मुकेश हुमागाईले भिडियोको छायांकन गरेका हुन् । 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १२ : २८ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल