यूएईमा पक्राउ परेका पत्रकार पाण्डेलाई रिहा गर्न माग « Khabarhub

यूएईमा पक्राउ परेका पत्रकार पाण्डेलाई रिहा गर्न माग


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूएईमा पक्राउ परेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्नुका साथै धर्ना दिइएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा थुनामा परेका नेपाली पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाका प्रतिनिधिले धर्ना दिएका हुन् ।

विरोध कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा लेखेकै आधारमा पत्रकार पाण्डेलाई थुनिएको आरोप लगाए ।

युथ कंग्रेस नेपालले आयोजना गरेको प्रदर्शनमा नेपाल पत्रकार महासङ्घ, एम्नेस्टी इन्टरनेशन नेपाल, युनिमी नेपाललगायतले ऐक्यबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : २५ बजे

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन