कम्युनिष्टहरूले काम गर्न नसकेको सन्देश जनतामा लैजानुपर्छ : नेता सिंह « Khabarhub

कम्युनिष्टहरूले काम गर्न नसकेको सन्देश जनतामा लैजानुपर्छ : नेता सिंह


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टहरूले काम गर्न नसकेको सन्देश जनतालाई दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा भएको कार्यक्रममा नेता सिंहले कम्युनिष्टहरूले मौका पाउँदा यसको सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने बताएका हुन् ।

उनले जनताले म्यान्डेट दिँदासमेत काम गर्न नसक्ने कम्युनिष्टहरू नै रहेको पनि टिप्पणी गरे ।

नेता सिंहले नेपाली कांग्रेसले तीनवटै तहमा पाँच दलीय गठबन्धन बनाएरै चुनावमा जानुपर्नेसमेत जिकिर गरे ।

गठबन्धनको विकल्प नरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : ५२ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६