भरतपुरमा कांग्रेसकै उम्मेदवार रहने डा. कोइरालाको भनाइ « Khabarhub

भरतपुरमा कांग्रेसकै उम्मेदवार रहने डा. कोइरालाको भनाइ


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय चुनावमा चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसकै उम्मेदवार रहने बताएका छन् ।

२०७४ सालको स्थानीय चुनावमा भरतपुरबाट माओवादीकी रेणु दाहाल विजयी भएकी थिइन् ।

यसपटक भने कांग्रेसको उम्मेदवार चुनावी मैदानमा उत्रिने डा. कोइरालाले बताएका हुन् ।

पार्टीको जिल्ला कार्यसमिति चितवनले भरतपुर कांग्रेसलाई दिने भए अन्यमा चुनावी तालमेल हुनसक्ने निर्णय गरेको थियो ।

अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल भएपछि नेपाली कांग्रेसले दाहाललाई मत दिएको थियो ।

यसपटक भने नेपाली कांग्रेसले यो सिटमा दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : १४ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै