राजेश ‘मायाको माया’ फिल्म गर्दै  « Khabarhub

राजेश ‘मायाको माया’ फिल्म गर्दै 


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता राजेश हमालले नयाँ फिल्म ‘मायाको माया’ मा साइन गरेका छन् ।

अनुपविक्रम शाही र आना शर्मा अनुबन्ध भएको फिल्ममा हमाल एक महिना अगाडि अनुबन्धित भएका हुन् । रोहित करण वैद्यको निर्देशन रहने फिल्म ‘मायाको माया’ १५ देखि २० दिनमा छायांकन सक्ने गरि तयारी भइरहेको बुझिएको छ । फिल्म पनि लगभग ८० प्रतिशत अंग्रेजी भाषामा रहने बुझिएको छ । फिल्मका लागि हमालले १० दिनको समय छुट्याएका छन् । 

फिल्म छायांकन काठमाडौँ आसपास र गोसाइँकुण्डमा हुने छ । फिल्म चुनावलगत्तै छायांकनमा जाने बताइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ५ : ३० बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा