यस्तो छ तरकारीको आजको भाउ  | Khabarhub Khabarhub

यस्तो छ तरकारीको आजको भाउ 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको थोक भाउ सार्वजनिक गरेको छ ।

आज हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ र गोलभेँडा सानो (टनेल) प्रतिकेजी ५५ रुपैयाँ कायम छ ।

त्यस्तै, रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३८.५० रुपैयाँ, सेतो आलु ३२.५० रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ र कागतीको भाउ प्रतिकेजी १७५ रुपैयाँ  रुपैयाँ छ ।  कागतीको मूल्य एकैदिन ३५ रुपैयाँले बढेको हो ।

खुद्रा बजारमा भने तरकारी र फलफूलको भाउ यो भन्दा महँगो हुन्छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १० : ०४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय