जी बबले गाए ‘फाइनल्ली भेटियो’ (भिडियो)  « Khabarhub

जी बबले गाए ‘फाइनल्ली भेटियो’ (भिडियो) 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मिलेन लेबल’ र्‍याप गाएर युवापुस्ता माझ भाइरल बनेका जी बबले नयाँ गीत गाएका छन् । उनको दोस्रो अफिसियल र्‍याप गीत  ‘फाइनल्ली भेटियो’ बुधबार बेलुकी ठमेलको एक क्लबमा सार्वजनिक गरिएको छ । जी बबले नै तयार पारेको यो र्‍याप गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

भिडियोका निर्देशक चन्दले एक्सन शैलीमा पनि उतारेका छन् । भिडियोमा नायिका सारा सिरपाइली र मोडल डेलविसले अभिनय गरेका छन् । अपहरणमा परेका जी बबलाई सारा र डेलविसले अपराधीको पञ्चाबाट निकालेको भिडियोमा देखाइएको छ ।

सार्वजनिक भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, शिलन लम्सालको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । यस अगाडि जीबबले ‘ए मेरो हजुर ४’ को प्रमोसनल र्‍याप गीत पनि गाएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ११ : ३८ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर