राप्रपा अध्यक्ष लिङ्देनले गरे स्थानीय तह परिचालनसहित ४ विभाग प्रमुखको मनोनयन  « Khabarhub

राप्रपा अध्यक्ष लिङ्देनले गरे स्थानीय तह परिचालनसहित ४ विभाग प्रमुखको मनोनयन 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न ४ विभागको प्रमुख पदमा मनोनयन गरेका छन् ।

पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले  स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्की, महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाही, शिक्षा विभाग प्रमुखमा केन्द्रिय सदस्य डा. राजेश गिरी र सामाजिक विभागको प्रमुखमा ज्वाला संग्रौलालाई  मनोनयन गरेका हुन् ।

यसैगरी विभिन्न जिल्ला र तहमा देखिएका विवाद समाधान गर्न निरञ्जन थापाको संयोजकत्वमा गठित विवाद समाधान तथा छानबिन समितिलाई पूर्णता दिइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ८ : ४४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित