पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मध्यरात १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

समायोजित नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढेको छ ।

नयाँ मूल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १७८ रुपैयाँ र डिजेल र मट्टितेलको समान १ सय ६५ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

 

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ९ : ५९ बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते