संघ र प्रदेशको निर्वाचन तयारीमा लाग्न प्रचण्डको निर्देशन « Khabarhub

संघ र प्रदेशको निर्वाचन तयारीमा लाग्न प्रचण्डको निर्देशन


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेश निर्वाचनको तयारीमा जुट्‍न निर्देशन दिएका छन् ।

बुधवार पार्टी कार्यालय परिसडाँडामा आयोजित सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालय बैठकमा  उनले नेता तथा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

साथै उनले संघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्न पनि कार्यकर्तालाई निर्देशन दिए । उनले अबको निर्वाचन महत्त्वपूर्ण हुने धारणा समेत राखे ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ११ : ४४ बजे

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा