यस्तो छ आजको तरकारी र फलफूलको मूल्य « Khabarhub

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ। आज मंगलबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ ।

अनार २९० रुपैयाँ, अमला १२५ रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५३ रुपैयाँ ५० पैसा, स्थानीय काउली ८५ रुपैयाँ, लोकल काक्रो ७५ रुपैयाँ, कागती २१६ रुपैयाँ, किवि ६२५ रुपैयाँ, कुरीलो ५५० रुपैयाँ र अकबरे खुर्सानी १८० रुपैयाँ रहेको छ ।

तराई गाजरको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गान्टे मूला ९५ रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, ठूलो गोलभेडा ६० रुपैयाँ, ठूलो भारतीय गोलेभडा ६५ रुपैयाँ, टनेल गोलभेडा ४५ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेडा ३७ रुपैयाँ ५० पैसा, घिउ सिमी राजमा १२५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ र डल्ले च्याउ ३७५ रुपैयाँ रहेको छ ।

झिगूनीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, टाटे सिमी १२५ रुपैयाँ, हरियो तरबुजा ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी ताजा माछा २७५ रुपैयाँ, तितो करेला ३५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, रहु माछा ३१६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५५ रुपैयाँ, न्यूरो १०६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, परवरको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, पिंडालू ५८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, भिण्डी ६० रुपैयाँ, भेडे खुर्सानी ९६ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, रायोको साग १२६ रुपैयाँ ६७ पैसा, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, लप्सी ६६  रुपैयाँ ६७ पैसा, सुकेको नेपाली लसुन १३६ रुपैयाँ ६७ पैसा, लौका ४५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १० : २५ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार