१३१ जना डिएसपीको सरुवा (सूचीसहित) « Khabarhub

 १३१ जना डिएसपीको सरुवा (सूचीसहित)


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचनको मिति घोषणा भएपछि सरकारले एकैपटक ठूलो सङ्ख्यामा प्रहरी अधिकृतहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको हो ।

कार्यालयले काठमाडौं उपत्यकाका सबैजसो वृत्तका डीएसपीहरुको सरुवा गरेको छ ।

त्यस्तै, दर्जनौँ जिल्लाका प्रहरी प्रमुखसहित डिएसपीहरुको सरुवा गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : ५५ बजे

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को