नेप्से आज बन्द, सेयर कारोबार नहुने « Khabarhub

नेप्से आज बन्द, सेयर कारोबार नहुने


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सेयर बजार आज (शुक्रबार) बन्द हुने भएको छ। आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ। विगतमा शुक्रबार नेप्से बन्द हुन्थ्यो। तर केही समयअघिदेखि शुक्रबार तीन घण्टाका लागि सेयर कारोबार खुल्ने गरेको थियो।

फेरि असोजदेखि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : २४ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका