ओलीले कमल थापालाई समर्थन गरेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी « Khabarhub

ओलीले कमल थापालाई समर्थन गरेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले मकवानपुरमा टिकटलाई लिएर विवाद भएको छ । सुरुमा पार्टी नेतृत्वले मकवानपुर १ मा रामेश्वर रानालाई टिकट दिएको थियो ।

तर, आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर १ मा समर्थन गर्ने सहमति गरेपछि मकवानपुर एमालेमा भाँडभैलो सुरु भएको हो।

एमालेको गढ मानिएको निर्वाचन क्षेत्रमा राप्रपा नेपाललाई छाडिदिएपछि एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी लगाइएको छ । यसअघि यो निर्वाचन क्षेत्रमा एमालेका कृष्णप्रसाद दाहालले चुनाव जितेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : २८ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले