काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीद्वारा उम्मेदवारी दर्ता  « Khabarhub

काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीद्वारा उम्मेदवारी दर्ता 


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार काठमाडौँको थलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

अधिवक्ता समेत रहेका उनले ‘नयाँ भिजन, मिसन र एक्सनसहितको युवा पुस्ता, विज्ञान–प्रविधियुक्त सामाजिक व्यवस्था’ भन्ने नाराका साथ उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।

उनले राज्यको नीति निर्माणको तहमा कानुनी ज्ञान भएको व्यक्ति आवश्यक पर्ने बताए । उनले आफूमा नयाँ व्यवस्थाबारेको भिजन, मिसन र एक्सन रहेको बताए ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्य तालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : १४ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा