जनताको मतले गठबन्धन भत्किन्छ : एमाले उपाध्यक्ष ज्ञवाली « Khabarhub

जनताको मतले गठबन्धन भत्किन्छ : एमाले उपाध्यक्ष ज्ञवाली


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ४ मङ्सिरपछि वर्तमान वाम लोकतान्त्रीक गठबन्धन भत्किने दाबी गरेका छन् ।

दाङको श्रीनारायण चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले पाँच दलीय गठबन्धन चुनावी परिणामसँगै समाप्त हुने दाबी गरेका हुन् ।  त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने उनको भनाइ छ ।

देश र राष्ट्रियता बचाउन एमालेको नेतृत्व चाहिने उनले बताए । वर्तमान गठबन्धन अग्रगामी नभएको उनको आरोप थियो ।

‘नेताको टाउको जोडिँदैमा गठबन्धन हुँदैन । यो गठबन्धन जनताको मतले भत्किँदै छ,’ उनले भने ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ५१ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४