जनता समाजवादी पार्टीका उम्मेदवार मादेनद्वारा उम्मेदवारी निस्क्रिय  « Khabarhub

जनता समाजवादी पार्टीका उम्मेदवार मादेनद्वारा उम्मेदवारी निस्क्रिय 


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– जनता समाजवादी पार्टी नेपालका सूर्यबहादुर लिम्बु (सुर्य मादेन) ले आफ्नो उम्मेदवारी निस्क्रिय गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्कृय गरेको सार्वजानिक गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि तेह्रथुम प्रदेशसभा (क)मा उम्मेदवारी दिएका मादनेले लोकतान्त्रीक बाम गठबन्धनका प्रदेशसभा (क) का साझा उम्मेदवार सन्तोष सुब्बालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय गरेको बताए । जनताको संघीय लोकतान्त्रीक संविधानलाई रक्षा गर्नका साथै निश्चित मूल्य मान्यता र मापदण्डको आधारमा बनेको गठबन्धनलाई समर्थन गर्न उम्मेदवारी निस्क्रिय गरेको विज्ञप्तिमा जनाइएको छ ।

 विज्ञप्ति सार्वजानिक सँगै उनले समर्थन गरेका सुब्बा सँगै हात मिलाएर अभियानमा साथ दिएका छन् । एक स्वतन्त्र सहित ९ जनाको प्रदेशसभामा उम्मेदवारी रहेको तेह्रथुमको प्रदेशसभा (क) मा मादेनले आफ्नो उम्मेदवारी निस्क्रिय  गरेपछि ८ जना चुनावी मैदानमा  छन् । 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ५३ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा