ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा धकेलियो « Khabarhub

ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा धकेलियो


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल अन्तरगत ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ । दोहास्थित एजुकेशन सिटी स्टेडियममा भइरहेको खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समयमा पुगको हो ।

खेलमा दुवै टोलीले गोलका सुन्दर अवसर बनाए पनि गोल भने गर्न सकेनन् । अतिरिक्त समयमा पनि दुवै टोली बराबरी खेलेको अवस्थामा पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लाग्ने छ ।

आजको खेल जित्दै अन्तिम चारमा पुग्ने दुवै टोलीको योजना छ ।राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १० : ४१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल