विश्वभर साढे १८ लाख संक्रमित थपिए, ३ हजारको मृत्यु « Khabarhub

विश्वभर साढे १८ लाख संक्रमित थपिए, ३ हजारको मृत्यु

५ लाख ४३ हजार संक्रमणमुक्त


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख ४८ हजार ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिनेमा अमेरिकामा ३ लाख ६ हजार, फ्रान्समा २ लाख ९६ हजार, भारतमा एक लाख ८० हजार, इटलीमा एक लाख ५५ हजार र बेलायतमा एक लाख ४१ हजार जना छन् ।

यही अवधिमा ५ लाख ४३ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ३ हजार २९५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ७६३, अमेरिकामा २९८, मेक्सीको २०२ र इटलीमा १५७ जना छन् ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५ लाख ५ हजार ७२८ पुगेको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ६ : ३० बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच