गोल्डन ग्लोबमा ‘द पावर अफ डग’ बन्याे बेस्ट फिल्म « Khabarhub

गोल्डन ग्लोबमा ‘द पावर अफ डग’ बन्याे बेस्ट फिल्म


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलिउडको प्रतिष्ठित गोल्डन ग्लोब अवार्डको घोषणा भएको छ । यो अवार्डमा हलिउडको फिल्म र टेलिभिजन शोलाई पुरस्कृत गरिन्छ । यो वर्ष मोसन पिक्चर विधानमा ‘द पावर अफ डग’ले ‘बेस्ट फिल्मको अवार्ड पायो ।

मोसन विधामा फिल्म ‘किंग रिचर्ड’का लागि विल स्मिथले ‘बेस्ट एक्टर’ को अवार्ड जिते । कोभिड महामारीको बढ्दो लहरलाई मध्यनजर गर्दै एक निजी समारोहमा अवार्ड गरिएको थियो ।

अवार्डको पछिल्लो संस्करण विवादित बनेपछि आयोजकले यसपटक प्रत्यक्ष प्रसारण गरेनन् । उनीहरूले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत विजेताको घोषणा गरेका थिए ।

यी हुन् अवार्ड विजेता

द पावर अफ डग–बेस्ट फिल्म

वेस्ट साइड स्टोरी–बेस्ट फिल्म म्युजिकल÷का‘मेडी

निकोल किडमैन–बेस्ट एक्ट्रेस

विल स्मिथ–बेस्ट एक्टर

रेचल जेग्लर–बेस्ट एक्ट्रेस म्युजिकल÷कमेडी

एन्ड्रयू गारफील्ड–बेस्ट एक्टर म्युजिकल÷कमेडी

एरियाना डेबोस–बेस्ट एक्ट्रेस सपोर्टिङ

कोडी स्मिट–मक्फी–बेस्ट एक्टर सपोर्टिङ

जेन केम्पियन–बेस्ट डायरेक्टर

केनेथ ब्रनाघ–बेस्ट स्क्रीनप्ले

एनकेन्टो–बेस्ट एनिमेशन फिल्म

ड्राइव माय कार–बेस्ट नन इङ्लिश फिल्म

ड्यून बेस्ट–ओरिजनल स्कोर

नो टाइम टू डाय–बेस्ट सङ

 

टेलिभिजनतर्फ

सक्सेशन–बेस्ट सीरीज

हेक्स–बेस्ट सीरीज म्यूजिकल÷कमेडी

द अन्डरग्राउण्ड रेलरोड–बेस्ट टेलिभिजन मोसन पिक्चर

केट विन्सलेट–बेस्ट एक्ट्रेस

एमजे रोड्रिग्ज–बेस्ट एक्ट्रेस परफर्मेन्स

जेरेमी स्ट्रोङ–बेस्ट एक्टर परफर्मेन्स

जीन स्मार्ट–बेस्ट एक्ट्रेस परफर्मेन्स म्युजिकल÷कमेडी

जेसन सुदेकिस–बेस्ट एक्टर परफन्र्मेन्स म्युजिकल÷कमेडी

सारा स्नूक–बेस्ट एक्ट्रेस परफर्मेन्स सपोर्टिङ

ओ योङ सू–बेस्ट एक्टर परफर्मेन्स सपोर्टिङ

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ४ : ०० बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका