पृथ्वी जयन्तीमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने : देशको अस्तित्व नै संकटमा परेको छ « Khabarhub

पृथ्वी जयन्तीमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने : देशको अस्तित्व नै संकटमा परेको छ


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशको अस्तित्व नै संकटमा परेको टिप्पणी गरेका छन् । ३०० औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा सोमबार शुभकामना सन्देश दिँदै उनले अहिले राष्ट्रियताका आधार स्तम्भमाथि प्रहार भइरहेकोसमेत बताएका छन् । उनले अहिले देशमा परायहरुको चलखेल भइरहेकोसमेत टिप्पणी गरेका छन्।

उनले देश र जनताको प्रगति नहुने कुनै पनि तन्त्रको अभ्यासमा समय खेर फाल्न नहुने भन्दै नेपालको वर्तमान लोकतान्त्रिक संघीय गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध गरेका छन् । उनले राजनीति प्रणाली साधानमात्र भएको उल्लेख गर्दै साधान परिवर्तनलाई महान उपलब्धी भनिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ५ : ०९ बजे

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको