शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण* « Khabarhub

शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण*


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । सोमबार बिहान गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री पौडेललाई कोरोना संक्तमण भएको जनाइएको थियो । तर, पहिलो पटक गरिएको परीक्षण अष्टपष्ट भएकाले पुनः पीसीआर परीक्षण गराउँदा नेगेटिभ आएको पौडेलका निजी सचिब राजन पौडेलले बताएका छन् ।

निजी सचिव पौडेलका अनुसार मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य छ ।

यसअघि यो समाचारमा मन्त्री पौडेललाई संक्रमण भएको भन्ने समाचार प्रकाशित भएको थियो । पछिल्लो पटक अपडेट समाचारमा उनलाई संक्रमण नभएको पुष्टि भएकाले सच्याइएको छ । – सम्पादक

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको