स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व बढाउन माग « Khabarhub

स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व बढाउन माग


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- स्थानीय तहको निर्वाचनमा दलहरुले आरक्षणबाहेक पनि क्षमताको आधारमा दलित समुदायलाई नेतृत्वमा समेट्नु पर्ने आवाज उठेको छ ।

सर्लाहीो लालबन्दी नगरपालिकामा आयोजित स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रमा सहभागी वक्ताहरुले स्थानीय तहहरु दलितको प्रतिनिधित्व बढाउन माग गरेका हुन् ।

दलित सरोकार मञ्च नेपालको आयोजनामा नवलपुरमा आयोजित कार्यक्रममा दलित समुदायका अगुवा जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधिहरुले अधिकारलागि अग्रसरहुन आग्रह आग्रह गरेका थिए ।

कार्यक्रममा प्रतिनिधिहरुलाई विषय विज्ञको रुपमा डा विजय मिश्रले अधिकार प्राप्तिका लागि अग्रसर हुनु पर्ने बताएका हुन् ।

कार्यक्रममा ५ बुंदे घोषणा पत्र समेत सार्वजनिक गरिए थियो जसमा निर्वाचनमा राजनीतिक दलहरुले दलित समुदायलाई शिक्षा, चेतना अभिबृद्धीका कार्यक्रम, आर्थिक समृद्धिकोलागि क्षमता विकास, राजनैतीक पहुचका लागि संगठित गर्ने कुरा घोषणा पत्रमा उल्लेख गर्न पहल गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : ०२ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले