कमल थापाले नयाँ दल दर्ता गराउने « Khabarhub

कमल थापाले नयाँ दल दर्ता गराउने


२७ माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रतातन्त्र पार्टी परित्याग गरेका कमल थापाले नयाँ पार्टी दर्ता गराउन लागेका छन् ।

बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी खोल्ने निर्णय गरेको हो । नयाँ दलको नाम ‘राष्ट्रिय एकता पार्टी’ राख्न नेताहरूले थापालाई सुझाव दिएका छन् ।

छिट्टै पार्टी दर्ता गर्ने निर्णय भएको र यसको जिम्मेवारी थापालाई दिइएको नेता राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ११ : ३८ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको