एमसीसीमाथि व्याख्यात्मक घोषणाको औचित्य छैनः महासचिव पोखरेल « Khabarhub

एमसीसीमाथि व्याख्यात्मक घोषणाको औचित्य छैनः महासचिव पोखरेल


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसी सम्झौतामाथि गरिएको व्याख्यात्मक घोषणाको कुनै औचित्य नभएको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले गरेको कार्यक्रममा महासचिव पोखरेलले व्याख्यात्मक घोषणाको औचित्य नभएको भन्दै यो घोषणा प्रचण्ड र माधव नेपालको कार्यकर्तासामु लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरेका हुन् ।

उनले संसद् विघटन गर्नुपर्ने भनेर हाम्रो सरकारका पालामा चालिएको कदमको औचित्य पुष्टि हुँदै गएको पनि बताएका छन् ।

पछिल्लो समय प्रचण्ड र माधव नेपाललेसमेत संसद् विघटन गरेर चुनाव जानुपर्ने कुरा गर्न थालेकाले औचित्य पुष्टि भएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १२ : १० बजे

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा