भारतमा ३ हजार कोरोना संक्रमित थपिँदा एक सयको मृत्यु « Khabarhub

भारतमा ३ हजार कोरोना संक्रमित थपिँदा एक सयको मृत्यु


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप ३ हजार ७०२ जना कोरोना सक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएसँगै कोरोनाका कुल संक्रमितको संख्या ४ करोड २९ लाख ७९ हजार ५८५ पुगेको छ ।

तीमध्ये हालसम्म ४ करोड २४ लाख १३ हजार ५६६ जना निको भइसकेका छन् ।

पछिल्लो एक दिनको अवधिमा मात्रै १०४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख १५ हजार ४९० पुगेको छ ।

हाल त्यहाँ कोरोनाका सक्रिय संक्रमितको संख्या ५० हजारमा झरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ८ : १४ बजे

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा