एकीकृत समाजवादीको बैठकमा आज अध्यक्षले जवाफ दिने « Khabarhub

एकीकृत समाजवादीको बैठकमा आज अध्यक्षले जवाफ दिने


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नमाथि जवाफ दिने कार्यक्रम छ।

काठमाडौँको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा त्यसअघि प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रतिवदेनमाथि छलफल गर्नका लागि बुधबार केन्द्रीय सदस्यहरूलाई नौ समूहमा विभाजन गरिएको थियो। आज समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्ने तालिका छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ९ : ०५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको