उत्तर प्रदेश विधानसभा निर्वाचनमा भाजपा अगाडि « Khabarhub

उत्तर प्रदेश विधानसभा निर्वाचनमा भाजपा अगाडि


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका विभिन्न राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

भारतका राज्यहरु उत्तर प्रदेश, पञ्जाब, गोवा, उत्तराखण्ड र मणिपुरमा विधानसभाको मतपरिणाम आउने क्रम जारी रहेको हो ।

भारतीय सञ्चारमाध्यमले सबैभन्दा धेरै जनसङ्ख्या रहेको उत्तर प्रदेश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले बहुमत ल्याउने जनाएका छन् ।

टाइम्स अफ इण्डियाले सार्वजनिक गरेको नतिजअनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले कूल ४०३ सिटमध्ये २४५ सिट ल्याउने उल्लेख गरेको छ । उत्तर प्रदेशमा सरकार बनाउन २०२ सिट भए पुग्छ ।

यस्तै दोश्रो स्थानको समाजवादी पार्टीले केबल ११५ सिट ल्याउने जनाइएको छ । तेश्रो स्थानको बहुजन समाज पार्टीको जम्मा ६ सिट छ । त्यस्तै, कंग्रेस पार्टीले केबल ३ सिटमा चित्त बुझाउनु परेको छ ।

उत्तर प्रदेशमा गत १० फेब्रुअरी देखि ७ मार्च सम्म ७ चरणमा मतदान भएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ११ : ४५ बजे

बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ

मकवानपुर – बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भयो

अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान – इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी – पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।