चित्रकथा ‘डेभिड र गोलाएथ’ नेपाली भाषामा प्रकाशित « Khabarhub

चित्रकथा ‘डेभिड र गोलाएथ’ नेपाली भाषामा प्रकाशित


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्याली अल्स्चुलरको लेखन र स्भेन नोर्कि्वस्टको चित्राङ्कन रहेको चित्रकथा ‘डेभिड र गोलायथ’ प्रकाशित भएको छ ।

स्याली अल्स्चुलर बिस वर्ष भन्दा बढी शिक्षण पेशामा आबद्ध छन् ।उनी बालसाहित्यको श्रीवृद्धिमा र प्रशिक्षणको क्षेत्रमा विगत लामो समयदेखि कार्य गर्दै आइरहेका छन् ।  उनी रचनात्मक लेखकका रुपमा चिनिन्छन् ।

कथालय इन्कद्वारा प्रकाशित यस चित्रकथाको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका हुन् ।डेनमार्कमा प्रकाशित ‘डेभिड र गोलायथ’ शीर्षकको पुस्तक नेपाली भाषामा अनुवाद एवम् प्रकाशन गरिएको छ ।

यो पुस्तक जनकपुर साहित्य महोत्सव, जनकपुरमा वि.सं. २०७८ साल फाल्गुन २० गते विमोचन गरिएको थियो । पुस्तक विमोचन कार्यक्रममा उपस्थित हुन लेखक स्याली अल्स्चुलर डेनमार्कबाट नेपाल आउनुभएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ८ : ५५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको