अर्थतन्त्र र गभर्नर निलम्बनबारे एमालेका पूर्व अर्थमन्त्रीद्वारा धारणा सार्वजनिक गर्दै « Khabarhub

अर्थतन्त्र र गभर्नर निलम्बनबारे एमालेका पूर्व अर्थमन्त्रीद्वारा धारणा सार्वजनिक गर्दै


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका पूर्वअर्थमन्त्रीहरूले मुलुकको आर्थिक अवस्था र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बन बारे धारणा सार्वजनिक गरिरहेका छन्। 

पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे  र युवराज खतिवडाले अहिले संयुक्त पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : २३ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी