मुन्द्रेको कमेडी क्लब’ मा जीतूसँग दमनको ‘गठबन्धन’ « Khabarhub

मुन्द्रेको कमेडी क्लब’ मा जीतूसँग दमनको ‘गठबन्धन’


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाँस्यकलाकार जीतूले नेपाल र दमन रुपाखेतीको जोडी टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिने भएको छ ।

झन्डै एकदशक पश्चात यी दुईले सहकार्य गर्ने शो लाई दिनेश डिसीले निर्देशन गर्ने भएका छन् । डिसी निर्देशित कार्यक्रम ‘ट्वाक्क टुक्क’ मा अभिनय गर्ने क्रममा भेटिएका जितु र दमनले पछिल्लो समय ‘जिरे खुर्सानी’ मा सँगै काम गरेका थिए ।

यद्यपी यो सहकार्य ६५ भागसम्म मात्र सीमित रह्यो । यी दुईको सहकार्यमा आउँन लागेको शो प्रसारण हुने टेलिभिजनको टुङ्गो लागेसँगै छायांकन गरिने जीतूले बताए । ‘हामी छिटै टेलिभिजन टुङ्गो लगाएर शो छायांकन गर्छौँ” जीतूले भने ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १० : ५६ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट