दक्षिण अफ्रिकासँग भारत पराजित « Khabarhub

दक्षिण अफ्रिकासँग भारत पराजित


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई पछाडि पार्दै दक्षिण अफ्रिकाले जीत हासिल गरेको छ ।

दिल्लीमा बिहीबार राति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हराएको हो ।

भारतले २ सय १२ रनको लक्ष्य दिएको थियो । दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो ।

यस जितसँगै पाँच खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १२ : २७ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने