अष्ट्रेलिया पुग्ने नेपालीको कथामा ‘डलर एयूडी’ बन्दै  « Khabarhub

अष्ट्रेलिया पुग्ने नेपालीको कथामा ‘डलर एयूडी’ बन्दै 


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘डलर एयूडी’ को बिहीबार आयोजित एक कार्यक्रमकाबीच घोषणा गरिएको छ । अष्ट्रेलियामा बसेर पैसा कमाउन नेपालीले गर्ने संघर्षको कथालाई उठाइने फिल्मलाई सन्तोष अधिकारीले निर्माण गर्नेछन् । अष्ट्रेलियामा नै छायांकन हुने फिल्ममा अभिनेता अर्पण थापा, अभिनेत्री मेनुका प्रधान र निर्माता अधिकारीको मुख्य भूमिका रहनेछ ।

‘म्यारिज प्रपोजल’, ‘लुक ब्याक इन एंगर’, ‘कोही किन बर्बाद होस्’, ‘पूर्णिमा’, ‘आजै थालौँ’ लगायत कयौं सफल नाटकका निर्देशक चे शंकरले फिल्मको पटकथा लेखेका हुन् । केही दिनमा कार्यशाला सुरु गरेर असार अन्तिमबाट छायांकन थालनी गर्ने निर्देशक श्रेष्ठले जानकारी दिए । फिल्ममा रायको सिनेमाटोग्राफी, मनोरञ्जन श्रेष्ठको सम्पादन,अजय कुमार अधिकारीको गीत , सुरेश राई र सन्तोष मिश्रको संगीत रहने छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ६ : ५५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया