प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने « Khabarhub

प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने भएको छ। उक्त बैठकमा विनियोजन विधेयक– २०७९ अन्तर्गत मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यक्रम तय भएको छ र

सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकको बजेटमाथि छलफल हुने बताए ।

छलफलका लागि जेठ २९, ३०, ३१ र असार १ गतेसम्म छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १० : ११ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी