भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा प्रतिष्ठानलाई « Khabarhub

भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा प्रतिष्ठानलाई


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

इतिहासको क्षेत्रमा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थालाई दिइने उक्त पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु एक लाख पुर्‍याउने निर्णय बैठकले गरेको प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थि वेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

पुरस्कार आगामी साउन ९ गते थापाको २४८औँ जन्म जयन्तीका अवसरमा प्रदान गरिने अध्यक्ष प्रा डा तिमिल्सिनाले बताए । यसअघि उक्त पुरस्कार प्रा डा तुलसीराम वैद्यलाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ४८ बजे

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा