रेखा लेख्छिन्,’हल्लाले उपाधि पाइँदैन’ « Khabarhub

रेखा लेख्छिन्,’हल्लाले उपाधि पाइँदैन’


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राजनीतिमा समेत सक्रिय रहेकी अभिनेत्री रेखा थापाले नायकत्वको विषयमा आफ्नो धारणा राखेकी छिन् ।

राजनीतिमा सक्रियता बढे देखि नै राजनीतिक घटनाक्रम र प्रवृत्तिमाथि उनी बेलाबेलामा दृष्टिकोण पेस गरिरहेकी हुन्छिन् । यस पटक उनले नायकत्वको विषयमा आफ्नो प्रतिक्रिया दिएकी हुन् । चाँडै विश्वास गरेर नायक बनाउने र पछि पछुताउने राजनीति र फिल्मको प्रवृत्तिमाथि रेखाले व्यङ्ग्य गरेकी छन् ।

उनको यो धारणा पछिल्लो समय विकसित घटनाक्रमलाई लक्षित हुन् सक्छ । ‘नायक हल्लाले पाउने उपाधि होइन । अनवरत रूपमा मान्छेको मस्तिष्कभित्र छाड्ने असम्भव सफलताको छाप हो । चाहे त्यो राजनीति होस्, चाहे फिल्म, चाहे खेल’ उनले लेखेकी छिन् । उनले हल्लाकै भरमा कसैलाई देवत्वकरण गर्दा त्यसले निराश बनाउने आशय व्यक्त गरेकी हुन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : ४३ बजे

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा