कतार विश्वकप खेल्ने स्वीट्जरल्याण्डको टोली घोषणा « Khabarhub

कतार विश्वकप खेल्ने स्वीट्जरल्याण्डको टोली घोषणा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डले टिम घोषणा गरेको छ। बुधबार उसले फिफा विश्वकपका लागि २६ सदस्यीय टिम घोषणा गरेको हो।

स्वीट्जरल्याण्डले टिममा सात खेलाडीलाई पहिलो पटक स्थान दिएको छ। स्वीट्जरल्याण्ड समूह ‘जी’ मा रहेको छ। कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ।

पहिलो पटक स्वीट्जरल्याण्डले क्यामरुनसँग भेट गर्दै खेलको सुरुवात नोभेम्बर २४ मा गर्नेछ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ६ : २७ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४