एट्लेटिको जितविहिन यात्रा, पाँचौ खेलमा मार्लोकासँग पराजित « Khabarhub

एट्लेटिको जितविहिन यात्रा, पाँचौ खेलमा मार्लोकासँग पराजित


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एट्लेटिको मड्रिडको जितविहिन यात्राले लगातार पाँचौ खेलसम्म निरन्तरता पाएको छ । बुधबार स्पेनिस ला लिगामा डिएगो सिमोन्सको टोली मार्लोकासँग १-० ले पराजित भएको हो ।

१६औं मिनेटमा भिडट मुरिक्विले गरेको गोल मार्लोकालाई एट्लेटिकोविरुद्ध स्पष्ट तीन अंक जोड्न पर्याप्त भयो ।

१४ खेलमा २४ अंक जोडेको एट्लेटिको चौथो स्थानमा छ भने समान खेलमा १९ अंक बटुलोको मार्लोका १०औं स्थानमा छ ।

एट्लेटिकोले शनिबार कोपा डेल रे मा अल्माजनको सामना गर्नेछ । ला लिगमा भने एट्लेटिकोले डिसेम्बरको अन्त्यमा इल्चेको सामना गर्नेछ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : ३४ बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते