इन्टरको आधा दर्जन गोल « Khabarhub

इन्टरको आधा दर्जन गोल


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई ६–१ अन्तरले पराजित गरेको छ।

घरेलु मैदानमा एक गोलले पछि परेको इन्टर पुनरागमन जित निकाल्न सफल भएको हो। इन्टरको जितमा फेडरिको डिमार्कोले दुई गोल गरेका थिए।

यसैगरी इडेन जेको, लोउटारो मार्टिनेज, हकान चलहानोग्लु र रोविन गोसेन्सले समान एक -एक गोल गरे। बोलोग्नाका ल्योकोजियानिसले एक गोल फर्काएका थिए।

जितसँगै इन्टर १४ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। पराजित बोलोग्ना १६ अंक जोडेर १३औं स्थानमा छ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : ५३ बजे

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी