फिफा विश्वकपका लागि बेल्जियमको टिम घोषणा « Khabarhub

फिफा विश्वकपका लागि बेल्जियमको टिम घोषणा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  यही नोभेम्बर २० देखि कतारमा सुरु हुने पिफा विश्वकपका लागि बेल्जियमले राष्ट्रिय फुटबल टिमको घोषणा गरेकाे छ। मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

उनले गर्दा चोटसँग संघर्षत फर्वाड रोमेलु लुकाकुलाई पनि टिममा समेटिएको छ। लुकाकुलाई विश्वकपका लागि फिट हुने आशामा टिममा सहभागी गराएका हुन्। टिममा अनुभवी खेलाडीहरु एडेन हाजार्ड, केभिन डि ब्रुएनलगायत स्टार खेलाडीहरु रहेका छन्।

त्यस्तै रियलका स्टार खेलाडी इडेन हाजार्डलाई पनि कप्तानको रुपमा टिममा बोलाइएको छ। तर उनी पछिल्लो समय रियलमा नियमित रुपमा टिममा पर्न सकेका थिएनन्।

त्यस्तै ब्रायन हेयनेन, एलेक्सिस सालमेकर्स, डोडी लुकेबाकिओ र जासोन डेनायरलाई स्ट्याबाई खेलाडीको रुपमा राखिएको छ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ९ : ०२ बजे

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको