आज विश्वकपका दुई खेल : पोर्चुगल र मोरक्को, फ्रान्स र इंग्ल्यान्ड भिड्दै « Khabarhub

आज विश्वकपका दुई खेल : पोर्चुगल र मोरक्को, फ्रान्स र इंग्ल्यान्ड भिड्दै


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका दुई खेल हुँदैछन्। कतारमा जारी फिफा विश्वकपमा आज क्वाटरफाइनलको पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। अल थुमा स्टेडियममा यो खेल राति ८:४५ बजे सुरु हुनेछ।

क्वाटरफाइनलको खन्तिम खेलमा साविक विजेता फ्रान्सले इंग्ल्यान्डको सामना गर्दैछ। अल बायतमा स्टेडियममा हुने यो खेल शनिबार राति १२:४५ बजे सुरु हुनेछ।

शुक्रबार राति भएका क्वाटरफाइनलका दुई खेलमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया र नेदरल्यान्ड्लाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : २० बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर