दैलेख – कर्णाली प्रदेशको दैलेख जिल्ला आफैँमा सुन्दर जिल्ला हो।
यहाँको हावापानी, वातावरण आदीले मात्र होइन पहाडी भूभागले सुन्दरता थपेको छ।
पुसको अन्तिमतिर चिसो बढेसँगै जिल्ला सदरमुकाम नारायण नगरपालिका र आसपासको क्षेत्रमा लागेको कुहिरो बादलले थप आकर्षक देखिएको छ ।
तस्वीर : न्युज कारखानाबाट
प्रतिक्रिया