भारतीय गायिका लता मंगेशकरलाई कोरोना, अस्पताल भर्ना « Khabarhub

भारतीय गायिका लता मंगेशकरलाई कोरोना, अस्पताल भर्ना


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय गायिका लता मंगेशकरलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

भारतीय मिडियाहरुले उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका छन् । कोभिड रिपोर्ट पोजेटिभ आएप्छि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार लता मंगेशकर र उनकी भान्जीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १ : २५ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा