त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण बन्द « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण बन्द


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर भिजिटर पास वितरण दिन बन्द गरेको छ । विमानस्थलले अति नै जरुरी अवस्थाबाहेक ‘भी पास’ उपलब्ध नहुने जनाएको छ ।

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि सरकारले सार्वजनिक स्थानमा भीडभाड गर्न निषेध गरेको छ । विमानस्थल कार्यालय जरुरी अवस्था बाहेक बिदाई र स्वागतका लागि विमानस्थलमा नआउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

उसले हवाई यात्राका दौरानसमेत आवश्यक मापदण्ड पालना गर्न सरोकारवालालाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ३ : १५ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा