प्रेस चौतारी नेपाल हुम्ला शाखाको नेतृत्व सर्वसम्मत चयन | Khabarhub Khabarhub

प्रेस चौतारी नेपाल हुम्ला शाखाको नेतृत्व सर्वसम्मत चयन


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– प्रेस चौतारी नेपाल हुम्ला शाखाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाका संयोजक रहेका नन्द सिंह सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । सिंहको अध्यक्षतामा २१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।

उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतलाल महतारा, समावेशी सहसचिवमा मानबहादुर परियार र कोषाध्यक्षमा बेलुमाया महतारा चयन भएका छन् ।

सदस्यहरूमा धनबहादुर भण्डारी, टसि बोहरा, सम्राट् बोहरा, मनोज बोहरा, मोहनसिंह बुढा, ध्वजबहादुर शाही, लक्षे कामी, अविराज हमाल, चक्र दामी छक्क थापालगायतका चयन भएका छन् ।

यसै गरी प्रदेश प्रतिनिधिमा एक जना मात्रै मन्दिर सिंह चयन गरिएको भए पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अन्य प्रतिनिधि नयाँ पदाधिको पहिलो बैठकबाट नेतृत्व चयन हुने भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ४५ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न