नेपाली सेनाले मनायो ३००औँ पृथ्वी जयन्ती « Khabarhub

नेपाली सेनाले मनायो ३००औँ पृथ्वी जयन्ती


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाएको छ । सैनिक हेडक्वाटर जंगी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सेनाले सलामीसमेत दिएको थियो ।

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालमा छरिएर रहेका बाइसे र चौबिसे राज्यहरुलाई नेपालमा गाभेर विशाल नेपालको निर्माण गरेका थिए । राष्ट्र निर्माताका रुपमा उनको जन्म दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाइएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ९ : ३० बजे

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले