भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ « Khabarhub

भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले भालुको पित्तसहित टोखाबाट एकजनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले लमजुङ दोर्दी गाँउपालिका-८ खिन्चोक बस्ने ३५ वर्षीय मनबहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार टोखा नगरपालिका-९ आनन्द टोलबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोका अनुसार अवैध रुपमा भालुको पित्त ओसारपसार तथा बेचबिखन गर्न ल्याएको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताएका छन् ।

उनलाई कारबाहीका लागि शुक्रबार नै डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : ०० बजे

समानुपातिकमा रास्वपाको ५१ लाख: कांग्रेस १७ र एमाले १४ लाख खुम्चिँदा अन्यको मत कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन

पर्वतमा अफ्रिकन स्वाइनले ४६ बङ्गुर मरे

पर्वत – पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

समानुपातिक मतगणना जारी : रास्वपाले ल्यायो ५१ लाख २९ हजार, कुन दलले कति पाए ?

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत