परराष्ट्र मन्त्री खड्काको बहराइन समकक्षीसँग भेटवार्ता « Khabarhub

परराष्ट्र मन्त्री खड्काको बहराइन समकक्षीसँग भेटवार्ता


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंकारा- परराष्टमन्त्री नारायण खड्काले बहराइनका परराष्ट्रमन्त्री डा अब्दुललातिफ बिन रसिद अल जायनीसँग अन्टाल्यामा दोस्रो अन्टाल्या कूटनीतिक मञ्चको अवसरमा भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उनीहरुबीच नेपाल र बहराइनबीचको सम्बन्ध‚ साझा चासोका विषय र विषयहरुका साथै विभिन्न क्षेत्रमा संयुक्त सहयोग विकास गर्ने उपायहरुका बारेमा छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री साथमा रहेको प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : २३ बजे

राष्ट्रिय परिचय नम्बरमार्फत स्वास्थ्य बीमा सेवा डिजिटल बनाइँदै

काठमाडौं– स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य

प्रधानमन्त्री र गृहमन्त्रीले गरे जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सुरु गरिएको

राष्ट्रियसभा अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच संसदीय सहकार्यबारे छलफल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम– मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको