प्रधानमन्त्री देउवा र विप्लव समूहबीच भेट « Khabarhub

प्रधानमन्त्री देउवा र विप्लव समूहबीच भेट


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्दसहित विप्लव समूहबीच भेट भएको छ ।

मूलधारको राजनीतिमा आएको एक वर्ष पुगेपछि विप्लव समूहले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर शेरबहादुर देउवासँग भेट गरेको हो ।

भेटमा विप्लवले आफ्ना कार्यकर्ता रिहाको माग गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ११ : १३ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको